Live on
Your Voice, Your Power
मुम्बई – आमिर खान र करीना कपूर स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ बलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो । हालै उक्त फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा छाएको तस्वीरमा आमिर खान लाल सिंह चड्ढाको भेषमा देखिएका छन् । सरदार लूकमा देखिएका आमिरलाई चिन्न पनि मुस्किल…