बलिउड/हलिउड Archives | Page 16 of 189 | Khabarhub Khabarhub

५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड

काठमाडौं– रणवीर कपुर र रश्मिका मन्दन्नाको मुख्य भूमिका रहेको फिल्म एनिमल शाहरुख खान, सन्नी देवल र प्रभावको रेकर्ड ब्रेक गर्दै ‘५०० करोड क्लब'मा प्रवेश गरेको छ । यो फिल्लले आइतबार घरेलु बजार व्यापारमा सो रकमको आँकडा पार गरेको हो ।  संदी भंगाको निर्देशन रहेको एनिमल यो सफलता प्राप्त गर्ने पहिलो ‘एडल्ड’ फिल्म समेत बनेको छ…