बलिउड/हलिउड Archives | Page 56 of 190 | Khabarhub Khabarhub

सानिया मिस्त्रीः र्‍यापमा उदाउदै भारतीय ‘गली गर्ल’

मुम्बई(आजतक)– र्‍यापको एक अलग्गै विश्व छ । र्‍यापरहरु संगीत र आफ्नो शब्दको सहयोगले समाजलाई गतिलो सन्देश दिने गर्दछन् । अभिनेता रणवीर सिंहको फिल्म ‘गली ब्वाइ’मा दर्शकले र्‍यापरको कथा र उनीहरुको संघर्षलाई पक्कै हेरेका छन् । भारतमा एक यस्ती युवती छिन्, जसले आफ्नो पहिचान ‘गली गर्ल’का रुपमा बनाएकी छन् । उनी हुन्, सानिया मिस्त्री । जो…