सिनेमा Archives | Page 17 of 151 | Khabarhub Khabarhub

विजयका लागि ‘पूर्णबहादुरको सारङ्गी’ : १७ वर्षे कलायात्राको अपर्झट प्रस्ताव

काठमाडौं– अहिले सर्वव्यापी चर्चा पाएको फिल्म हो ‘पूर्णबहादुरको सारङ्गी’ । निर्माण पक्षका अनुसार प्रदर्शनको पहिलो साता यस फिल्मले ८ करोड २६ लाख ग्रस कलेक्सन गरेको छ । यसभन्दा अगाडि कुनै फिल्मले पहिला साताको व्यापारमा यो आँकडा छुन सकेका थिएनन् । प्रदर्शनको दोस्रो साता पनि फिल्मको अनुकपेन्सीमा कमी आएको छैन । हलहरुले शो संख्या बढाइरहेका छन्…