Live on
Your Voice, Your Power
काठमाडौं- छायाङ्कन अघिनै फिल्म ‘डीएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरमा नवनायक सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । टिजरमा अधवैशे पुरुषले एक रहस्यमय बाकसको रक्षा गर्न खोजिरहेका छन् । सो वाकसबाट निस्किएको प्रकाशले नायक पोखरेल अचम्मित देखिन्छन् । निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाश…