Live on
Your Voice, Your Power
काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउने फिल्म ‘महाभोज’मा वरिष्ठ नायिका बसुन्धारा भुसाल विशेष भूमिकामा छिन् । देशको वर्तमान समस्या सहकारी ठगीको विषयमा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ । ‘सहकारीको बचत’ हिनामिना भएपछि उपचार नपाएर बसुन्धारा भुसालले प्राण गुमाएको दृश्य ट्रेलरमा समावेश छ । यो दृश्यसँग बसुन्धारा वास्तविक जीवनसँग निकट पनि छिन् । उनको दुई…