Live on
Your Voice, Your Power
काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘१२ गाउँ’को सिक्वेल निर्माणलाई थाती राख्दै नायक विराज भट्टले फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् । यो फिल्मको बिहीबार लतिपुरको बंगालमुखी मन्दिरमा शुभमुहूर्त भएको छ । स्क्रिप्ट पूजापछि निर्माण पक्षले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विराजलाई फिचर्ड गरिएको छ । क्रोधित मुद्रामा रहेका…