Live on
Your Voice, Your Power
काठमाडौँ - थापाथलीस्थित नर्भिक अस्पतालले उपचार क्रममा लापरवाही गरेको भन्दै परेको उजुरीमा पीडितलाई १८ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तथा उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्माको रोहबरमा मङ्गलबार अस्पताल प्रशासन र पीडितबीच क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मिलापत्र भएको हो । उपचार गराउन ७० वर्षीय उषादेवी यादव नर्भिक अस्पताल गएकी थिइन् ।…