Live on
Your Voice, Your Power
आफ्नो परिवारको खुसीका लागि चुपचाप कष्ट सहेर बस्ने प्रायः नेपाली महिलाहरुको स्वभाव हुन्छ । आफू स्वयम् पीडामा रही सदैव श्रीमान, सन्तान एवम् परिवारजनको सेवामा तत्पर रहनु, उनीहरुको खानपान, स्वास्थ्य एवं नियमित व्यायाममा ध्यान राख्नु महिलाहरुको प्राकृतिक स्वभाव जस्तै बनेको छ । जसका कारण महिलाहरुमा विशेषतः शारीरिक अङ्गहरुमा खराबी, रगत बग्नु, योनी रोग, स्तनरोग, मासिक धर्म…