Live on
Your Voice, Your Power
काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिकामा डैंगुको संक्रमण बढ्दै गएको छ । डेंगुको संक्रमण देखिन थालेको एक महिना हुँदा संक्रमण झनै बढ्दै गएको हो । धरान उपमहानगरपालिकामा ४ सय भन्दा बढी बिरामीमा डेंगुको संक्रमण भेटिएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु यादवले जानकारी दिए । धरानका अस्पतालहरुमा एकै दिन ८० भन्दा बढी नयाँ डेंगु बिरामीहरु अस्पताल आउन थालेका यादवले…