टिप्स Archives | Page 53 of 85 | Khabarhub Khabarhub

रिचार्ज कार्डको नम्बर मेट्टियो, नआत्तिनोस् विकल्प सकिएको छैन

काठमाडौं - सेवाग्राहीले मोबाइलमा रिजार्ज गर्न खोज्दा नम्बर नै मेटिएर रिचार्ज कार्ड फ्याल्नेसम्मको अवस्थामा पुग्छन् । कतिपयचाँही पैसा खेर गयो भन्दै आत्तिन्छन् । तर नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिए पनि रिचार्ज गर्न मिल्ने भएको छ। कम्पनीका अनुसार कम्तीमा ६ वटा नम्बर भने हुनुपर्नेछ । ग्राहकले कम्पनीको वेवसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको…