टिप्स Archives | Page 68 of 86 | Khabarhub Khabarhub

राति अबेरसम्म निन्द्रा लाग्दैन ? यी १० काम गर्नुहोस्

आजकल धेरै मानिस अबेर रातिसम्म निन्द्रा नलागेर समस्यामा परेका छन् । यसरी निन्द्रा नलाग्नुको पछाडि भने कुनै शारीरिक काम वा थकानभन्दा पनि मानिसहरुको सुत्ने समयमा गर्ने अरु क्रियाकलापका कारणले हुने गरेको छ । झन् प्रविधि र मोबाइलमा बढ्दै गएको मानिसको चासोका कारण अधिकाशं मानिस समयमा निदाउन सक्दैनन् । यसरी अबेर रातिसम्म ननिदाउँदा मानिसमा केही रोग…