टिप्स Archives | Page 77 of 85 | Khabarhub Khabarhub

दहीसँग खानु हुँदैन यी चिजहरु, पुर्‍याउँछ यस्तो असर

दूधबाट बनेको परिकार हो– दही । दही जाडोमा भन्दा गर्मीमा धेरै खाइन्छ । दही खानु धेरै व्यक्ति मन पराउँछन् । गर्मीमा यसको सेवनले शरीरमा शीतलता प्रदान गर्ने भएकै कारणले पनि मानिसहरू यसलाई गर्मीमा धेरै खान मन पराउँछन् । दहीको माग गर्मी मौसममा निकै बढ्छ भने जाडोमा घट्छ । हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा…