Live on
Your Voice, Your Power
काठमाडौं– डा. रोशन राउत वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्। मुटुको चाल गडबडी सम्बन्धि रोगका डाक्टर भन्ने वित्तिकै गंगालाल अस्पतालमा डा.राउतको नाम सबैले लिन्छन्। डा.राउतले १५ वर्षअघिदेखि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको चाल गडबडी सम्बन्धि रोगका बिरामीको उपचार गर्दै आएका छन्। मुटुको चाल गडबडी सम्बन्धि उपचार गर्ने चचिर्त डाक्टर राउतले यो चर्चामा आउँदासम्म धेरै ठूलो संघर्ष…