समाचार Archives | Khabarhub Khabarhub

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं - जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क भइरहेको छ। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्री रहेकै अवस्थामा आन्दोलनमा घाइते भएकाको उपचार निःशुल्क गर्ने घोषणा गरे अनुरुप नै काम भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार उपचाररत घाइतेलाई अस्पताल ल्याउने र घर पुर्याउने काम समेत सरकारले गरिरहेको छ। गत भदौ २३…