Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वमा बितेको २४ घण्टामा ३ लाख ८५ हजार ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ हजार ५८६ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ८१ लाख ८५ हजार ३८९ पुगेको छ । अहिलेसम्म ३८ लाख ५७ हजार ५०४ जनाले ज्यान गुमाएका…