Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको भन्ने दाबीपछि नेपालले बेलायत सरकारसँग त्यसबारे जानकारी माग गर्दै पत्राचार गरेको छ । बेलायती पत्रपत्रिकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको दाबीसहित समाचार प्रकाशित गरेपछि नेपालले त्यसबारे जानकारी माग गरेको हो । नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन आज बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार…