समाचार Archives | Page 118 of 415 | Khabarhub Khabarhub

कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन

काठमाडौं–मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । ४२ वर्षे डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः५७ मा निधन भएको हो । डा. सुवेदी कोटेश्वरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक तथा निर्देशक थिए । अस्पतालका व्यवस्थापक डा. अमृत भुषालका अनुसार डा. सुवेदीमा २५ दिनअघि कोभिड–१९ संक्रमण पुष्टि…