समाचार Archives | Page 12 of 416 | Khabarhub Khabarhub

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक  प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना  विकाससम्बन्धी दुई दिने कार्यशाला आइतबार सम्पन्न भएको छ । कार्यशाला गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो ।  ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ,  प्रादेशिक अस्पताल मुस्ताङ…