समाचार Archives | Page 120 of 414 | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन समितिले बुझायो प्रतिवेदन

बाँके– नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ। सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रजिअ शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो। उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना…