समाचार « Khabarhub

कोरोना महामारीमा सहयोगको श्रृंखला चलाउँदै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

काठमाडौँ– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नेपालका दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला शुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपक्तिमा खटिएका ‘कोभिड वारियर’ हरुलाई हस्तान्तरण गरिसकेको जानकारी दिएका छन् । शंकर…