Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार २६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण- ०-९ वर्ष - ८९ १०-१९ वर्ष - २९५ २०-२९ वर्ष - १२६७ ३०-३९ वर्ष - १२६० ४०-४९ वर्ष - ८७४ ५०-५९…