समाचार Archives | Page 16 of 416 | Khabarhub Khabarhub

बुवालाई चिठी लेखेर घरबाट भागेका दाजुभाइ फेसबुकको सहयोगमा भेटिए

झापा- गणतन्त्र दिवसको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएपछि १४ वर्षीय खगेन्द्र खड्का र उनका १३ वर्षीय भाइ देव खड्का फुर्सदिला थिए । जुम्ल्याहा जस्ता देखिने यी दाजुभाइले मंगलबार अनौठो हर्कत गरे । जसले मंगलबार दिनभर र रातभर उनका बाबुआमा र नातागोतालाई दिनुसम्म तनाव दियो । गणतन्त्र दिवसका कारण सार्वजनिक बिदा हुँदा फुर्सदिला बनेका दुई…