समाचार Archives | Page 164 of 405 | Khabarhub Khabarhub

आगामी बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने 

  काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते (बुधबार) बाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताएका हुन । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ गतेबाट खोप लगाउन शुरु गरिने जानकारी दिए । मुलुकमा कोरोनालाई…