Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा गत पुस १४ गते कोभिड विरुद्ध पहिलो चरणको खोप लगाउन शुरू भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ दिन अर्थात् यही बुधबारसम्ममा देशभर ४ लाख २८ हजार जनाले खोप लगाइसकेका छन् । हामीमध्ये कतिपयले कोभिड विरुद्धको पहिलो डोज लगाइसक्यौँ । सामाजिक सञ्जालमा कोभिसिल्डको निकै चर्चा पनि भयो । खोप लगाइसकेपछि धेरैलाई विभिन्न…