समाचार Archives | Page 176 of 408 | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको जानकारी दिएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा ५११ कोरोना संक्रमित थपिएका हुन । थपिएका संक्रमितमध्ये प्रदेश १ को खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८ र सुनसरीमा ७ जना रहेका छन । त्यस्तै प्रदेश २ को धनुषामा…