समाचार Archives | Page 194 of 410 | Khabarhub Khabarhub

विराटनगरमा ‘प्लाज्मा’ आदानप्रदानका लागि एप सञ्चालन

विराटनगर- कोरोना भाइरस संक्रमितको उपचारका लागि प्लाज्मा आदानप्रदान गर्न विराटनगर महानगरपालिकाले ‘प्लाज्मा बैंक विराटनगर’ एप सञ्चालनमा ल्याएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो व्यक्तिगत विवरणसहित फोटो हालेर एप्सको शुभारम्भ गरे। कोरोना संक्रमण भएर निको भएको दिनदेखि ३० दिनभित्र प्लाज्मा आदानप्रदान गर्न सकिने भएकाले दिने व्यक्तिले एपमा आफ्नो नाम, फोन नम्बर र रगत समूह उल्लेख गर्नुपर्ने…