Live on
Your Voice, Your Power
बेनी- गण्डकी प्रदेशसभाका सदस्य विनोद केसी र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठसहित म्याग्दीका १३ जनालाई बुधबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ। पोखरास्थित प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा बुधबार बेनी नगरपालिकाका ११, मंगलाका १ र ठेगाना नखुलेका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। बेनी नगरपालिका-७ का १८, ५४, २८ र…