समाचार Archives | Page 226 of 419 | Khabarhub Khabarhub

देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । शनिबारसम्म ३८ हजार ३५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको मंन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ६ सय ९२ जना होम आइसोलेसनमा छन्। त्यस्तै…