Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्नका लागि टोली गठन गरेसँगै डा केसीको तर्फबाट पनि ४ सदस्यीय वार्ता टोली गठन भएको छ । डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोलीको गठन भएको हो । सरकारसँग वार्ताका लागि गठन गरिएको डाक्टर केसीतर्फको टोलीमा डाक्टर क्षेत्रीसँगै डा अञ्जनी कुमार…