समाचार Archives | Page 246 of 414 | Khabarhub Khabarhub

सुनसरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको आज बिहान ४:२० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा सुगर रोगको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ…