समाचार Archives | Page 250 of 409 | Khabarhub Khabarhub

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९३ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार नाघेको हो । सोमबार थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ५४ जना जना संक्रमित थपिएका छन्…