समाचार Archives | Page 263 of 419 | Khabarhub Khabarhub

हालसम्म कपिलवस्तुमा कोरोनाले ६ जनाको मृत्यु

काठमाडौं- कपिलवस्तुमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । बुधबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । बुधबार मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका- ६ का २९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मिर्गौला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौं…