समाचार Archives | Page 268 of 409 | Khabarhub Khabarhub

कोरोनाले आज काठमाडौंका ३ सहित ७ जनाको मृत्यु

काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । आज एक महिला र ६ पुरुष गरी ७ जनाको कोरोनाले मृत्यु…