समाचार Archives | Page 270 of 414 | Khabarhub Khabarhub

आज थपिए ९२७ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् । कहाँ कति थपिए…