समाचार Archives | Page 271 of 418 | Khabarhub Khabarhub

नेपालका पाँच जिल्ला संक्रमणमुक्त, चार जिल्लामा हजार बढी कोरोना संक्रमित

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ । मंगलबारको तथ्यांक अनुसार सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा र मुगु गरी पाँच जिल्लाका सबै संक्रमित निको भएर घर फर्किएका छन् । ती जिल्लामा संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जानकारी दिएको हो। अन्य चार जिल्लामा भने एक हजारभन्दा बढी सक्रिय संक्रमित भएको…