Live on
Your Voice, Your Power
बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित बिरामीको उपचारमा ‘प्लाज्मा थेरापी’ विधि सुरु गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेशन कक्षमा भेन्टिलेटरमा रहेकी ७० वर्षीया एक एक महिलाको उपचारमा प्लाज्मा थेरापी सुरु गरिएको हो । पहिलोपटक एक जना चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी सुरु गरेको कोरोना अस्पतालका फोकल…