समाचार Archives | Page 294 of 418 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३१ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेका छन्। भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला…