Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको बताएका छन् । मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत डा गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको बताएका हुन् । मानिसको अनुहार हेरेर कोरोना संक्रमित छुट्याउन नसकिने भन्दै कोरोनाबाट बच्न सचेत रहनुपर्ने डा गौतमले बताए । "हाम्रो देशमा दिनहुँ कोरोना संक्रमित…