समाचार Archives | Page 30 of 416 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक फागुन २९ गते

मकवानपुर-  बागमती प्रदेशसभा बैठक फागनु २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो…