समाचार Archives | Page 301 of 413 | Khabarhub Khabarhub

यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका पाँच जिल्ला 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ । नेपालका पाँच जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार विगत २४…