काठमाडौं प्रवेश गर्ने नाकामा ८ हजार बढीको स्वाब संकलन « Khabarhub

काठमाडौं प्रवेश गर्ने नाकामा ८ हजार बढीको स्वाब संकलन


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुबाट ८ हजार भन्दा बढीको स्वाब संकलन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत उपत्यका प्रवेश गर्ने तीनवटा नाकाबाट ८ हजार ४०१ जनाको स्वाब संकलन गरिएको जानकारी दिए ।

डा गौतका अनुसार साँगा नाकाबाट २ हजार ४०९ जना, फर्पिङ नाकाबाट १ हजार २८२ जना र थानकोट नाकाबाट ४ हजार ७१० जनाको नमूना संकलन गरिएके जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाबाट १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्यका साथ नमुना संकलन गरिएको डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ४५ बजे

के छ स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा उफ्रिन्छन्? लियोनेल

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना