समाचार Archives | Page 308 of 409 | Khabarhub Khabarhub

गण्डक अस्पतालमा उपचाररत दुई महिलासहित आठले जिते कोरोना

वीरगंज - नारायणी अस्थायी कोभिड गण्डक अस्पतालबाट बिहीवार दुई महिलासहित आठजना डिस्चार्ज भएका छन्। अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहका अनुसार १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका आठ जना कोरोना जितेर डिस्चार्ज भएका हुन्। जसमा एकजना ३६ वर्षीया राजदेवी-१ पथराकी महिला छिन् भने पर्साको श्रीसियाकी १५ वर्षीया किशोरी पनि रहेकी छन्। त्यसैगरी, कालिकामाई गाउँपालिकाका ३०, ४५,…