Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले बालबालिकालाई दिइने नयाँ खोप रोटा भाइरस राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मन्त्रालयमा गरेको एक कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले रोटा भाइरस खोप नेपालमा शुभारम्भ भएको घोषणा गरेका हुन् । नयाँ खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको घोषणा गर्दै मन्त्री ढकालले राष्ट्रिय खोप कार्यक्रम जनस्वास्थ्यका सफल कार्यक्रम…