समाचार Archives | Page 312 of 407 | Khabarhub Khabarhub

नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं- आइतबारसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रोल्पामा पनि कोरोना संक्रमित बिरामी देखिएसँगै नेपालमा आइतबारसम्म कोरोना भाइरस कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ७१ पुगेको छ । नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८…