Live on
Your Voice, Your Power
काठमाडौं- निक साइमन्स फाउण्डेसनले आज नेपाल सरकारलाई कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा आवश्यक पर्ने भेन्टिलेटरसहितको १४ थान युनिभर्सल एनेस्थेसिया हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याममन्त्री भानुभक्त ढकाललाई सो फाउण्डेसनका निमित्त निर्देशक विकास श्रेष्ठ र वरिष्ठ कार्यक्रम व्यवस्थापक डा काशिम शाहले टेकुस्थित स्वास्थ्य सेवा विभागको परिसरमा सो सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा…