Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त बनाउने भएको छ । सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७÷७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त बनाउन आवश्यक बजेटको घोषणा गरिएको जानकारी दिनुभयो । सबै स्वास्थ्य संस्थाबाट पोषणका कार्यक्रम पनि सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । ज्येष्ठ र बालबालिकालाई मुटुको निःशुल्क…