Live on
Your Voice, Your Power
काठमाडौं- शनिबार काठमाडौंमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा थप ४ जनासहित पछिल्लो २४ घण्टामा नेपालमा ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । शुक्रबार ह्याम्स हस्पिटल धुम्बाराहीमा उपचाररत अवस्थामा दुई संक्रमित भेटिएकोमा…