Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले लकडाउनलाई क्रमश: खुकुलो बनाउने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद निर्णयसँगै लकडाउन केहि खुकुलो भएको छ । सरकारको निर्णयसँगै आज (बिहीबार)बाटै काठमाडौंका सडकमा सवारीको चाप बढेको छ । सवारीसँगै भिडभाड पनि देखिन थालेको छ । सरकारले असार १ गतेदेखि लागू हुनेगरी तीन चरणको लकडाउन मोडालिटी बनाउँदै लकडाउन खुकुलो पार्दै जाने तयारी समेत गरेको…