Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा लकडाउन सुरु भएयता शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेकपाका २ नेतासहित २ हजार ५ सय जनाभन्दा बढीको उपचार गरिएको छ । त्यसमध्ये ५० जनाको ‘प्राइमरी एन्जियोप्लाष्टी’ (मुटुको बन्द रक्तनली खोल्ने प्रक्रिया) गरिएको अस्पतालले जनाएको छ । चैत ११ गते लकडाउन सुरु भएयता प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईको र तत्कालीन एमालेका…